बाणगंगा नगरको समन्वय शुद्धोधनकाे सहयोगमा: टंकको उद्धार रौतहटको गरुडा नगरपालिकामा नेपाल स्वयंसेवक संघको: गठन शिवराज नगर स्वयंसेवकले: बृक्षाराेपण कार्यक्रम गर्दै बारा निजगढ नगरपालिकामा स्वयंसेवक संघको: नगर कमिटी गठन नेपाल स्वयंसेवक संघ मधेस प्रदेश राैतहटमा: नगर गठन  अब ट्राफिक चेकिङ सँगै सचेतना मुलक प्रशिक्षण इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष पठानले दिए हरितालिका तिजको शुभकामना सहिदको सपना माओबादी केन्द्रले साकार पार्ने: मौलाना मशहूद शाेक पुस्तिका राख्ने कार्यक्रम सम्पन्न नेम्वाङकाे स्मृतिमा शाेक पुस्तिकामा हस्ताक्षर गर्ने: कार्यक्रम सम्पन्न                
समाचार :
शाेक पुस्तिका राख्ने कार्यक्रम सम्पन्न

भदौ ३०, २०८० गाेपाल बन्जाडे कपिलवस्तु। नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष , संसदीय दलका उपनेता ,संविधानसभा अध्यक्ष/सभामुख प्रतिनिधि सभा सदस्य ,वरिष्ठ अधिवक्ता कमरेड सुभाषचन्द्र नेम्बाङको स्मृतिमा शाेक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले शिवराज नगर कमिटीको...

सहिदको सपना माओबादी केन्द्रले साकार पार्ने: मौलाना मशहूद

कपिलवस्तु, भाद्र ३० कपिलवस्तु जिल्लाको विजयनगर गाँउ पालिका वडा नं ७ गणेशपुरमा आज नेकपा माओबादी केन्द्रको जनता संग माओबादी विशेष रूपांतरण अभियान कार्यक्रममा सम्पन्न भएको छ। नेकपा माओबादी केन्द्रका विजयनगर गाँउ पालिका अध्यक्ष नूरूल खानको अध्यक्षता, प्रमुख अतिथिमा नेकपा...

बाणगंगा नगरको समन्वय शुद्धोधनकाे सहयोगमा: टंकको उद्धार

असाैज १२ शुक्रबार, कपिलवस्तु ।।कपिलवस्तु बाणगंगा ६ सुठौली निवासी ३४ वर्षिया युवा टंक न्यौपानेलाई उपचारार्थ काठमाण्डौ जानेक्रममा घरमै गई स्वास्थ्यलाभकाे कामना गर्दै बाणगंगा नगरपालिका उपमेयर रिता चाैधरी, नेपाल स्वयंसेवक संघ केन्द्रीय अध्यक्ष खेमराज पाैडेल, समाजसेवी हरी घिमिरे, पत्रकार माेहन बेलबासे,...

रौतहटको गरुडा नगरपालिकामा नेपाल स्वयंसेवक संघको: गठन

रौतहट,१२ असोज ।। रौतहट जिल्लाको मध्य भागमा पर्ने गरुडा नगरपालिकामा आज नेपाल स्वयं सेवक संघ मधेस प्रदेशको गरुडा नगर कमिटी गठन भएको छ । मधेश प्रदेशको विभिन्न जिल्लामा नेपाल स्वयं सेवक संघको संगठन विस्तार गर्ने क्रममा गरुडा नगरपालिकामा नगर कमिटी...

रोल्पा गंगादेबमा मोहन केसी भारतको उत्तरा खण्ड डेरादुन भन्ने ठाउँ बाट बेपत्ता।

रोल्पा गंगादेब गाउँपालिका वडा न. ५ का मोहन केसी भारतको उत्तरा खण्ड डेरादुन भन्ने ठाउँ बाट बेपत्ता भएका छन् । बुुबा खर्क बहादुर खत्री र आमा बिर्मा खत्रीका जेठा छोरा २३ बर्षका मोहन केसी आफ्नी...

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation