भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने                
समाचार :

बर्दियाको एक सामुदायिक वनमा बाघ मृत फेला

बर्दिया ।
मधुवन नगरपालिका–२ स्थित जनजागृति सामुदायिक वनमा सोमबार बेलुका मृत अवस्थामा पाटे बाघ फेला परेको छ । बाघ करिब ४ / ५ दिन अघि मरेको अनुमान डिभिजन वन कार्याल बर्दियाले गरेको छ ।

बाघको छाला कुहिएको फेला परेको सहायक वन अधिकृत द्रोण शर्माले बताए । त्यस वरिपरि निकै गन्हाएकोले खोजतलास गर्दा वनभित्र मृत अवस्थामा बाघ फेला परेको उनले बताए ।

उक्त बाघलाई शव परीक्षणका लागि गुलरिया ल्याइएको छ । बाघ प्राकृतिक कारणले बुढो भएर मरेको आशंका गरिएको छ । बाघको बासस्थान रहेको खाता जैविक मार्गमा एक वर्षयता सात जनाको ज्यान बाघले लिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation