हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

नेपाल स्वयंसेवक संघका अभियानकर्ता बेचु आर्थिक अभावले २ महिना देखि अस्पतालको शैयामा

लुम्बिनी बिकास मञ्च र नेपाल स्वयंसेवक संघको अभियान #बेचु_बचाउ_अभियान रुपन्देही जिल्ला गैडहवा गाउपालिका वडा नं ०७ मा बस्ने २३ वर्षिय भाई बेचु लोध करिब २ महिना अगाडि मोटरसाइकल अनियंत्रित भई पोलमा ठोक्किएर दुर्घटना मा परि बेचु लोध अस्पतालको शैयामा अचेत अवस्थामा रहेको बेचु आर्थिक अभावमा घरको बिस्तारामा फालिएका छ्न।
घरको जायजेथा बन्दकी राखेर प्राप्त भएको रकम बिगत २ महिना देखी उपचार गराउदा सकिएकाले #टुहुरो बेचु लोध ठुलो आर्थिक सङकटबाट गुज्रिरहेको छन्।
उहाँलाई तपाईंको सहयोगको अत्यन्तै खाँचो छ। तपाईं हाम्रो सानो सहयोग ले कसैलाई जिवन दिन सक्छौं। 🙏कृपया यो पोष्ट पढिरहेका हरेक मित्रहरूले देश बिदेश बाट सक्दो आर्थिक सहयोग गरौं।

  सहयोगका लागी बैंक: Everest bank butwal बैंक खाता न. 00400105200982 खातावालाको नाम : Lumbini development forum Esewa : 9802678786 Sandeep Gupta

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation