हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका केन्द्रिय अध्यक्ष माधव कुमार नेपाल गुल्मीआउँदेै

गुल्मी । पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका केन्द्रिय अध्यक्ष माधव कुमार नेपाल गुल्मी आउने भएका छन् । जिल्लामा सन्चालन हुन गईरहेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोन्धन गर्न नेपाल गुल्मी आउन लागेका हुन् ।
आगामी शनिबार अर्थात चैत १२ गते तम्घास स्थित इन्द्रेणी पार्टी प्यालेसमा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सन्चालन हुन गईरहेको छ । सोही भेलालाई पार्टीका केन्द्रिय अध्यक्ष नेपाल लगायत केन्द्रिय नेताहरुले सम्बोधन गर्ने नेकपा एकीकृत समाजवादी, गुल्मीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation