लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार कपिलवस्तु बाणगंगामा देशकै दाेस्राे वडा स्वयंसेवक समिति गठन माथागढीको सराइमा मगर एकता दिवस मनाइदै । कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ माओबादी केन्द्र जनताको पक्षमा सधै रहने: मौलाना मशहूद ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाखभन्दा बढी राजस्व उठाउन सफल महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित असहाय, असक्तकाे खाेजिमा प्रस्थान: स्वयंसेवकहरू सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद                
समाचार :

भारतको हैदरावादमा आगलागी हुँदा ११ जना कामदारको मृत्यु

एजेन्सी ।
भारतको हैदरावाद आगलागीमा परी ११ जनाको मृत्यु भएको छ। बुधबार बिहान सिकंदराबादको बोयागुडाको गोदाममा आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको बिबिसी हिन्दीले जनाएको छ।

कबाडी गोदाममा आगलागी भएको हो। स्थानीयका अनुसार आगो लाग्दा १२ जना कामदार थिए। तीमध्ये एक जना कामदार मात्र बाँच्न सफल भएको बिबिसीले उल्लेख गरेको छ।

मृत्यु हुनेमा २० देखि ३० वर्षका ८ जना, ३० वर्ष माथिका दुई जना र ४० वर्षको एक जना रहेको जनाइएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै यस घटनाले मर्माहत भएको बताएका छन्।

मोदीले आगलागीबाट ज्यान गुमाएकाप्रति समवेदना प्रकट गर्दै मृतकका परिवारलाई दुई लाख रुपैयाँ दिने घोषणा समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 उज्यालो आवाज All right reserved Site By : Himal Creation