हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

भारतको हैदरावादमा आगलागी हुँदा ११ जना कामदारको मृत्यु

एजेन्सी ।
भारतको हैदरावाद आगलागीमा परी ११ जनाको मृत्यु भएको छ। बुधबार बिहान सिकंदराबादको बोयागुडाको गोदाममा आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको बिबिसी हिन्दीले जनाएको छ।

कबाडी गोदाममा आगलागी भएको हो। स्थानीयका अनुसार आगो लाग्दा १२ जना कामदार थिए। तीमध्ये एक जना कामदार मात्र बाँच्न सफल भएको बिबिसीले उल्लेख गरेको छ।

मृत्यु हुनेमा २० देखि ३० वर्षका ८ जना, ३० वर्ष माथिका दुई जना र ४० वर्षको एक जना रहेको जनाइएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै यस घटनाले मर्माहत भएको बताएका छन्।

मोदीले आगलागीबाट ज्यान गुमाएकाप्रति समवेदना प्रकट गर्दै मृतकका परिवारलाई दुई लाख रुपैयाँ दिने घोषणा समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation