हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

गुल्मीमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु

गुल्मी । गुल्मीमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । बुधबार दिँउसो ४ बजेको समयमा इस्मा गाउँपालिका १ छिनुवामा मोटरसाईकल अनियन्त्रित भई सडक देखी ५० मिटर तल खोलामा मोटरसाइकल दुर्घटना भएको हो ।

जिल्लाको सदरमुकाम तम्घासबाट सिमलटारी जाने क्रममा लु १२ प ३८०९ नं को मोटरसाइकल अनियन्त्रित भएको थियो । दुर्घटना हुदाँ मोटरसाइकल चालक रेसुङ्गा नगरपालिका २ बस्ने अन्दाजी ५० वर्षिय रामबहादुर कुवँरको उपचारको क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ ।  मोटरसाइकलमा सवार रेसुङ्गा नगरपालिका २ उदिनढुङ्गाका ३९ वर्षिय रुद्र बहादुर वि.कको गुल्मी अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation