भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने                
समाचार :

प्रजातन्त्रवादी प्राध्यापक संघ वाल्मीकिमा दाहाल प्यानल विजयी

काठमाडौ । मंगलबार सम्पन्न भएकव प्रजातन्त्रवादी प्राध्यापक संघ वाल्मीकि एकाइको अधिवेशनमा सहप्राध्यापक मुरलीधर दाहालको प्यानल विजयी भएको छ । मुकुन्द लामिछाने नेतृत्वको समूहलाई पराजित गर्दै दाहाल प्यानल विजयी भएको हो ।

समितिको उपाध्यक्षमा भवानीशंकर अधिकारी, सचिवमा रामप्रसाद पौडेल, सहसचिवमा शान्तरत्न बज्राचार्य र कोषाध्यक्षमा नारायण निरौला निर्वाचित भएका छन् ।
त्यस्तै समितिका सदस्यहरूमा ध्रुवप्रसाद भट्टराई, हीरानन्द तिमल्सिना, रामहरि कोइराला, चिन्तामणि भट्टराई, सुरेशराज पौडेल, नेत्रप्रसाद अधिकारी निर्वाचित भएका छन् ।

यसैगरी, केन्द्रीय महाधिवेशन प्रतिनिधिको पनि चुनाव सम्पन्न भएको छ । जसअन्तर्गत दाहाल पक्षबाट १३ जना निर्वाचित भएका छन् । निर्वाचित हुनेमा अच्युत लामिछाने, अर्जुनबाबु दाहाल, उमेशप्रसाद घिमिरे, कृष्ण रिजाल, गणेशप्रसाद घिमिरे, जयन्त आचार्य, धनेश्वर नेपाल, ध्रुवप्रसाद भट्टराई, नारायणप्रसाद बराल, रामहरि कोइराला, रोदना घिमिरे, शान्तिकृष्ण अधिकारी र सीताराम खतिवडा रहेका छन् ।

त्यसैगरी, लामिछाने प्यानलबाट चार जना निर्वाचित भएका छन्‚ जसमा ध्रुव ज्ञवाली, विमला शर्मा, शम्भुराज गौतम र डा. माधव पाण्डे रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation