


छबी रेस्मी ।
सबै युवक युवा हुँदैनन् अनि सबै वृद्ध बुढा हुँदैनन्, सोच्ने र काम गर्ने कलाले बुढो भएर पनि उनीहरू युवक नै रहन्छन्। जसलाई यी कलाहरु छैन ती युवा भएर पनि बुढो कहलिन्छ सिवाय उमेर बाहेक । युवा एक सोच हो, उर्जा हो, एक अदम्य साहस हो ।
चाहे जनयुद्ध, होस २०६२/०६३ को जनआन्दोलन होस् या हिटलरको पाला होस् अथवा रुसको अक्टोवर क्रान्ति सबै शंघर्षमा युवाको महत्वपूर्ण भूमिका रहेको थियो , माओले भने जस्तै “यो संसार हामीहरुको पनि हो मुख्यतः युवाहरुको किनकी हामि अस्ताउदा सुर्य हौ भने युवा उदाउदा सुर्य हुन” भन्ने भनाइ बाट नै युवाहरुको भूमिका देश र दुनिया बनाउन कति महत्वपूर्ण हुन्छ भन्ने प्रष्ट हुन्छ ।
“केहि गर्नु छ भने शुरुवात आफै बाट गर्नु छ” दुनिया देश परिवर्तन गर्न चाहानेले राम्रो कामको शुरुवात पहिले आफैबाट गर्नुपर्छ ।राष्ट्रप्रतिको दावित्वलाई जिम्मेवार पुर्वक मनन गरेर अहोरात्र समृद्ध नेपाल निर्माणका लागि खटिनु पर्दछ ्विगतमा हामी के थियौ भन्ने चिन्ता होइन,भविष्यको चिन्तन मनन गर्न थाल्नु पर्दछ अनि बर्तमानमा असल कार्यको शुरवात गरे मात्र सम्भव हुन्छ समृद राष्ट्र सुखि नेपालीको सपना ्रअहिलेका युवा हामी राजनीतिमा लागेका लिडरहरुलाई नकारात्मक टिपणी मात्र गर्दछौ र आफु जिम्मेवारीबाट पन्छन खोज्छौ तर यो उल्टो भैरहेको छ ्रएउटा भनाइ छ नि “जब हामि कुनै कुरा सिक्न शुरु गर्छौ तब हामि जित्न सुरु गर्छौ”राजनीतिमा पनि युवाहरुको उत्तिकै महत्वपूर्ण संलग्नता आवस्यक छ र त्यो भित्र छिरेपछि मात्र हामि आफ्ना एजेण्डाहरुराष्ट्रिय राजनीतिमा प्रवेश गराउन सक्छौ ।
अनि मात्र असम्भव लाग्ने हाम्रो लक्ष्य तब पुरा गर्न सक्छौ जब हामि त्यस भित्र छिर्छौ१ अनि मात्र देश नया सोच विचारका साथ युवा जोस सहित विकासको बाटोमा अगाडी बढ्छ । समृद्ध नेपालको पुर्वसर्त भनेकै नया सोच उर्जाशिला र क्रियाशिल नेतृत्वराष्ट्रप्रतिको दावित्वलाई जिम्मेवार पुर्वक मनन गरेर अहोरात्र समृद्ध नेपाल निर्माणका लागि खटिनु पर्दछ ्र विगतमा हामी के थियौ भन्ने चिन्ता होइन,भविष्यको चिन्तन मनन गर्न थाल्नु पर्दछ अनि बर्तमानमा असल कार्यको शुरवात गरे मात्र सम्भव हुन्छ । समृद्ध नेपाल सुखि नेपाली । देश र समाज लाई नयाँ दिशा दिन हिडेको यात्री हु म यात्रा निरन्तर
लालअभिवादन