हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

कपिलवस्तु महोत्सवमा डुङ्गा पिङ दुर्घटना हुुँदा कम्तिमा १५ जना घाइते, केही बुुटवल रेफर

जितपुुर ।
कपिलवस्तु महोत्सबमा दर्शक सवार डुंगा पिङ दुर्घटनामा परेको छ । आज शुक्रवार साँझ साढे ६ बजेतिर डुंगा पिङ चल्दै गरेको अवस्थामा दुुर्घटनामा परेको हो ।
दुुर्घटनामा परी कम्तिमा १५ जना घाइते भएको स्रोतमा उल्लेख गरीएको छ । घाइतेलाइ सामुुदायिक अस्पताल ४ नम्बर र घाइते मध्ये केही लाइ बुुटवल रेफर गरीएको छ ।

एक्कासी चल्दै गरेको अवस्थामा डुंगाको एक भाग फुस्किए पछि, करिव ५ मिनेट नियन्त्रण बाहिर हुँदै भुइमा झरेको पिङमा सवार ब्याक्तिले बताएका छन ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation