


म एउटा साधारण घर परिवार मा हुर्केको मान्छे हु। जिन्दगीका हरेक दुख मैले भोगेको छु र महसुस पनि गरेको छु। सानै छदा खेरी नै बुबा को स्वग बास भयो घर मा तीन भाइ हरुको परिवार थियोे । जेठो दाजुआफनै संसारमा रमदै थियो हामी 2 भाइ सानै थिएउ घर मा बिहान खाएर बेलुका के खाने अवस्थामा थिएउ दिन हरु बित्दै गए ।
हामिले स्कुल को फिस पनि तिर्न नसक्ने अवस्था थियोे । अब बाच्नु त परेयो अब स्कुल छौडेर काम गर्ने भाधेत भयोउ अब घर चलाउनु परेयो हामी सानै घर को सबै जिम्मेवारी हाम्रो कादमा आयो । अब मैले पनि स्कुल छोडने निधो गरे । गाउँ तिर कतै काम पाइन्छ कि भनी भौतारीय तर गाउँ सबै बेरोजगार के गर्ने । तैपनि मन मा लाग्थ्यो सबै साथी पढने मैले मात्र किन छोडने भने मन्न्मा सोच भयो मैले अब काम गाउँ मै सानो तिनो काम गर्ने थाले गाउँ तिर लेबरी काम गरे गाडी हरुमा जाने गर्दै केही दिन हरु काटे गाउँ काम गर्दा पनि सय दुई सय मा मज्दुरी ले केही हुदैन अब ईन्डिया जाने सोच बनाए केहि मैना ईन्डिया केहि महिना नेपाल गर्दै पढेय ।
अब मैले बिदेश जानू पर्छ भनेर Qatar जाने निधो पनि गरे मैले २ बर्ष को समय पछी नेपाल आए मैले नेपाल आए पछी अब आफनै ठाउँ मा केही गर्नु पर्छ भनेर काम को लागी भोतारिय तर कतै काम पाएन । मैले बुझे मजस्तै हजारौं दाजु भाएको लागि मैले पनि केही गर्नु पर्छ । भनेर सामाज सेवा तर्फ लागे ईन्डिया मा गए पनि मैले कसैलाई भेदभाव नगरी हरेक नागरिक लाई मैले गर्ने सक्ने सहयोग गरे आज झन्डै ८ बर्ष भयो ।मैले गाउँका हरेक समय मैले पनि भोगेको छु । अनि महसुस गरेको छु।
आज यहाँ सम्म पुगेको छु। जिन्दगी मा काम गर्ने आट बिश्वास सानै देखी थियो ।धेरै संग बसियो सबै संग संगत पनि गरियो नराम्रो कुरा बाट टाढा हुँदै गए ।
मान्छे जन्मेयो पछी केही न केही गर्नु पर्छ ।भनेर केही कुरा सिके केही कुरा सिकाय । जस्तो समस्या मैले भोगेको छु। अब अरुले कसैले नभोगस अब हामी छौ तपाईं साथ मा भनेर सबै लाई हौसला दिए गाउका पिडा हरु लाई निरन्तर उजागर गरे कोरोना बाट बिचलित हरुलाइ राहत दिन शुदुरपश्चिम को हरेक गाउँ सम्म पुगियो । धेरै साथी हरुले बिश्वास गरेर सहयोग पनि गर्नु भयो । धेरै साथ हौसला दिए र आज यहाँ सम्म आएको छु। अझै पनि कहिले नथाक्ने गरि समाज को सेवा मा लाग्ने छु।