दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति                
समाचार :

बेलुका देशका पहाडी भेगमा सुक्खा हावा चल्ने सम्भावना

काठमाण्डौ ।
आज देशका पहाडी भेगमा सुक्खा हावा चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

दिउँसो गर्मीले जमिन तात्ने हुनाले बेलुकातिर सुक्खा हावा चल्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार पानी पर्ने सम्भावना भने छैन । आज विषेशगरी प्रदेश १ र वाग्मती प्रदेशका केही ठाउँमा खण्डखण्ड रुपमा हावा चल्नेछ ।

खण्डखण्ड रुपमा हावा चल्नु भनेको कतै हावा चल्दा नजिकै अर्को कुनै ठाउँमा चल्दैन भनिएको हो । तर ठूलो हावाहुरी चल्ने सम्भावना भने छैन । प्रि मनसुनको समयमा बेलुका तिर हावाहुरी, मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने गरेको भए पनि आज बेलुका भने सुक्खा हावा मात्रे चल्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation