लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार कपिलवस्तु बाणगंगामा देशकै दाेस्राे वडा स्वयंसेवक समिति गठन माथागढीको सराइमा मगर एकता दिवस मनाइदै । कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ माओबादी केन्द्र जनताको पक्षमा सधै रहने: मौलाना मशहूद ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाखभन्दा बढी राजस्व उठाउन सफल महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित असहाय, असक्तकाे खाेजिमा प्रस्थान: स्वयंसेवकहरू सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद                
समाचार :

मञ्जुश्री साहित्यिक समाजको नियमित प्रविधिमैत्री कवि गोष्ठी सम्पन्न

*

पाल्पा, २०७९ चैत्र ४ ।
मञ्जुश्री साहित्यिक समाजको आयोजनामा ५८ औं नियमित प्रविधिमैत्री कवि गोष्ठी हिजो २०७९ चैत्र ३ गते सफलतापूर्वक सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष डा. बमबहादुर थापा ‘जिताली’को सभापतित्वमा राष्ट्रिय पहिचान विषय केन्द्रित कवि गोष्ठीकी प्रमुख अतिथि गङ्गा लिगलले विषयवस्तुको सन्दर्भमा प्रकाश पार्नुभयो भने विषेश अतिथि डाक्टर विष्णुबहादुर भण्डारीले वाचित कविताको समीक्षा प्रस्तुत गर्नुभयो । संस्थाका सचिव वीरबहादुर लोहोनीले कार्यक्रम सञ्चालन गर्नुका साथै कविता पनि वाचन गर्नुभएको थियो ।
कार्यक्रमको थालनी बाल कवि अमन अधिकारीले राष्ट्रिय गान गाएर गर्नुभएको थियो भने विशेष कविहरूमा दुर्गा अधिकारी ‘भमरकोटे’, गणेश आत्रेय, ललिता खरेल, टेकबहादुर लौडारी, उर्मिला पन्त आदि उपस्थित सबै कविहरूले राष्ट्रिय पहिचान विषयमा केन्द्रित कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रमका केही तस्विर झलकहरू

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 उज्यालो आवाज All right reserved Site By : Himal Creation