हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

युवा सघं शिवराज नगरको अध्यक्षमा खान

राम अवतार चौधरी, कपिलवस्तु।

कपिलवस्तु चन्द्रौटामा समाजवादी युवा संघ शिवराज नगरस्तरीय भेला गरिएको छ । बिहीबार भएको भेलाले अर्शलान खानको नेतृत्वमा ५५ सदस्यीय कमिटी गठन गरिएको जसपा युवा नेता तथा नगर इन्चार्ज रहिस शाहले जानकारी दिए ।

जसको उपाध्यक्षमा सन्दिप थारु, सुरज प्रसाद यादव, सचिव आनन्द यादव, कोषाध्यक्ष खुबेब खान लगायत चयन भएको जसपा शिवराजले जनाएको छ ।

जनता समाजवादी नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष अशोक कुमार यादवले अब देशको जिम्मेवारी युवाको काधमा आएको बताए । नव निर्वाचित पदाधिकारीलाई सफलताको शुभकामना दिँदै युवाले नै सभ्य समाज निर्माणका लागि काम गर्न सक्ने जनाए ।

यसैबीच जसपा नेपाल लुम्बिनी प्रदेश सदस्य तथा शिवराज नगर इन्चार्ज रहिश शाहले भेलालाई सम्बोधन गर्दै युवाले चाहे नेतृत्व तहमा कार्य गर्न सक्ने बताए । पछिल्लो समय विदेश प्लायन भइरहेको युवालाई स्वादेशमै रोजगारीका अवसर सिर्जना गर्न स्थानीय निकायसँगै सबैले हातेमालो गर्न जरुरी रहेको उनले जनाए । नेता शाहले भने ूयुवाहरु अघि बढ्नु आजको आवश्यकता होू ।

त्यसैगरी युवा नेता मेनाज खान, इर्शाद खान र आनन्द यादव लगायतका नेताहरुले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation