हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

रवि र कविनाकाे फिचरमा ‘भरिएकी प्याला’ (भिडियाे सहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा Budha Subba Digital काे अफिसियल युटुब च्यानलबाट ‘भरिएकी प्याला’ गितकाे म्युजिक भिडियाे रिलिज भएकाे छ ।

चर्चित डान्सर काेरियाेग्राफर Raivi d beats र म्युजिक भिडियाे निर्देशक दिनेश रेग्मि, गायक बिष्णु परियारले गरेको यो म्युजिक भिडियोले नेपाली युवाको चाहना वमोजिम मनोरन्जन दिने विश्वास गरिएको छ ।

रविको डान्स अहिले नेपाली म्युजिक भिडियोको क्षेत्रमा निकै राम्रो मानिन्छ । यसपालि रविले आफ्नै कन्सेप्टमा यो म्युजिक भिडियो तयार पारेका हुन् । दिनेश रेग्मीको निर्देशन रहेको भिडियोमा विष्णु परियारको स्वर तथा रवि र कविना महर्जनले मोडेलिङ रहेको छ । सानो उमेरमा भारतको विभिन्न शहरमा वसेर डान्स एक्टिङ्ग सिकेका रविले र निर्देशक दिनेश रेग्मिले अहिले काठमाण्डौमा डान्स र एक्टिङ्ग स्टुडियो संचालनमा ल्याएका छन् ।
छोटो सयममा दर्शकको मन जित्न सफल विष्णु निराकरले छायांकन गरेको गितमा मेकअप रवि केसीले गरेका हुन l उक्त गितलाइ इडिट/ मिक्सिङ र रङ्ग चेतन समतले गरेका छन । गितको अडियो र भिडियो बजारमा सार्बजनिक हुने निर्मताहरुले बतायका छन् l हामिले सकेजति पुरै मेहेनेत गरेर भिडियो बनायका छौँ र दर्शकहरुले यो मेहेनेतलाई अपार माया गरिदिनुहुनेछ भन्ने कुरामा ढुक्क छौ ।
भिडियाे हेर्नुहाेस् :

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation