


अर्घाखाँची ।
नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द अर्घाखाँची रुपन्देही सम्पर्क समन्वय समितिको भेला सम्पन्न । नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द अर्घाखाँची रुपन्देही सम्पर्क समन्वय समितिको भेला बुटवलमा सम्पन्न भएको छ ।
पार्टी स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश समितिका इन्चार्ज चन्द्र प्रकाश खनाल बलदेव को प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा केन्द्रिय सदस्य अनिल किशोर घिमिरे , प्रदेश समिति सदस्य तथा अर्घाखाँची जिल्ला संयोजक राजेन्द्र भुसाल लगायतका नेता हरुको उपस्थित रहेको थियो ।
भेलाले बाबुराम खनाल इन्चार्ज हुने गरि प्रकाश खनालको अध्यक्षता मा ५१ सदस्यीय सम्पर्क समन्वय समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा क्रमश कृष्णा केसी , कमल जिसि तुल्सिराम रास्कोटी सचिवमा दिपक खनाल सहसचिवमा शुरेस भट्टराई कोषाअध्यक्षमा बसन्ता खडका तथा सदस्य हरुमा प्रकाश पन्थी , कृष्णा अधिकारी ,जितु बिश्वकर्मा, अजय खडका , रमेश खनाल , संगीता घर्ती , हरि पन्त, सृजन नेपाली , तारा बहादुर सेजवाल, सृजन पोख्रेल , माधब खनाल , रण बहादुर बस्नेत , बाबुराम भुसाल , रुपक पान्डे, कृष्ण पान्डे, बसन्ता बस्नेत , गिरिराज बन्जाडे, मदन रेग्मी धनिराम भुसाल लगायत रहेका छन् ।
साथै भेलाले प्रा। नारायण बेल्बासेको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समितिको समेत चयन गरेको छ जसको सदस्यहरुमा कृष्ण प्रसाद भुसाल , दिनेश भुसाल , शोभाखर बन्जाडे, मन्जु भुसाल , उदानन्द बन्जाडे, तथा योगेन्द्र नाथ भुसाल रहनु भएको छ् ।