हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

फुदबांगमा रहेको १ सय ३२ केभी प्रसारण लाइनको सब स्टेशन उद्घाटन

अर्घाखाँची ।
सन्धिखर्कमा १ सय ३२ केभी प्रसारण लाइन आयोजनाको फुदबांग सब स्टेशनको उद्घाटन गरिएको छ । बुर्तिबांग, पौदी अमराई, तम्घास, सन्धिखर्क , गोरुसिंगे १ सय ३२ केभी प्रसारण लाइनको उर्जा जल स्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले सन्धिखर्क नगरपालिका ६ फुदबांगमा उद्घाटन गर्नु भएको हो ।

सब स्टेशनबाट अर्घाखाँची, प्युठान गुल्मी र प्युठानका एक लाख बढी ग्राहकहरु प्रत्यक्ष लाभान्वित हुने छन् । सब स्टेशनको उद्घाटन गर्दै उर्जा जल स्रेत तथा सिंचाइ मन्त्री पम्फा भुसालले सबै क्षेत्रमा उर्जाको रुपमा जलस्रोतको प्रयोग गर्नु पर्ने बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलीयम पदार्थको मुल्य बढिरहेकाले त्यसको विकल्पमा जल विद्युतको प्रयोग गर्न आग्रह पनि गर्नुभयो ।

यस्तै, उर्जा जल स्रोत तथा सिंचाई मन्त्रालयका कार्यकारी निर्देशक कुलमान घिसिङले देशका ९५ प्रतिशत स्थानमा विद्युतको पहुँच पुगेको बताउनुभयो । उहाँले १ सय ३२ केभीको यस प्रसारण लाइनबाट रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, गुल्मी र बाग्लुङ जिल्लाका स्थानीयहरुले भरपुर विद्युतको सुविधा प्रयोग गर्न सक्ने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation