


शितगंगा ।
नेपाली काग्रेसको गाउंगाउं जाउ नेपाली काग्रेसलाई जिताउ भन्ने अभियानलाइ सार्थक र सफल बनाउन सितगंगा नगरपालिका वडा नं १३ मा नेपाली काग्रेस वडा कार्य समितीको सक्रियतामा दिपक थापा को सभापतित्वमा भङ्गला टोल कार्य समिती गठन भएको छ।
कार्यक्रममा बोल्दै नेपाली काग्रेस सितगंगा नगरकार्यसमितीका सदस्य बिस्नु बिसीले देश र जनताको हक हित तथा अधिकारलाई सुनश्चित गर्ने पाटी नेपाली काग्रेस रहेको ले आगमी निर्वाचनमा नगर तथा वडा तहमा नेपाली काग्रेल नै जित्ने दाबी गर्नु भयो ।
कार्यक्रममा बोल्दै नेपाली काग्रैस वडा कार्य समितीका सभापती तारापती बिसीले आगामी स्थानीय तहको चुनाव वडा नं १३ मा नेपाली काग्रेसको चारतारे झण्डा लहराउने र गठबन्धनले विजय प्राप्त गर्ने बताउदै भङ्गला बासी सम्पुर्ण नेता कार्यक्रतालाई चुनावमा होमीन आव्हान गर्नु भयो ।