हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

लागुऔषधसहित सैनामैनाका एक युवा पक्राउ

बुटवल ।
रुपन्देही सैनामैनाका एक युवा लागुऔषधसहित पक्राउ परेका छन् । सैनामैना–८ का २८ वर्षीय नारायण गाहा शनिबार दिउँसो ब्राउन सुगर जस्तो देखिने पदार्थसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

कपिलवस्तुको कपिलवस्तु नगरपालिका–११ जहदीबाट करिब ६ ग्राम लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ । उनी सवार लु १२ प ४७४६ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिई अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation