दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति                
समाचार :

१० औं कपिलवस्तु डान्स आइडलमा जुना सिङ्जाली

जितपुुर ।
१० औँ कपिलवस्तु डान्स आईडलको उपाधी जुना सिंजालीले चुमेकी छन् । १२ औँ कपिलवस्तु महोत्सव कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७८ को प्रमुख आकर्षणको रुपमा रहेको डान्स आईडलको उपाधी सिंजालीले जितेकी हुन् ।

दर्शकको भोट र निर्णायकको मुल्यांकनबाट डान्स आईडलको नतिजा सार्वजनिक गरिएको हो । त्यस्तै डान्स आईलको द्धितीय कोपिला क्षेत्री र संगम रोका मगर तृतीय भएका छन् । रोशनी परियार र अन्जली परियारले सान्त्वना स्थान हासिँल गर्न सफल भएका आईडल संयोजक विरेन्द्र खाँणले मायादेवीलाई जानकारी दिए ।

यो संगै प्रथम हुनेले १ लाख ११ हजार १ सय ११, द्धितीय हुनेले ५५ हजार ५ सय ५५, तृतीय हुनेले ४४ हजार ४ सय ४४ तथा सान्तवना हुने दुई जनाले २५ हजार र प्रमाण पत्र प्राप्त गरेका आयोजकले जानकारी दिएको छ । छनौटमा १२ जनाको प्रतिस्पर्धा रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation