हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

सौतानी छोरीले यसरी सताइ की अब बाच्नै गर्हो भयो …. …!

फिर्के सिरियलको उदेश्य नै परिवारीक झमेला कसरी शुरु हुन्छ र त्यसले कस्तो रुप लिन्छ अनी समाजमा त्यो परिवारीक घटनाले पार्ने पर्भावको बारेमा खोतलखुतुल पार्ने हो । त्यसो त गरिब फिर्के छोडेर धनि बिरे माइलासँग पोइला हिडेकी भगेरीलाइ बजारबाट आएर सौतानि छोरी रविनाले दुख पनि यति दिएकि छे कि पटक पटक हात हालाहाल भएको दृष्यले सबैलाइ सोच्न बाध्य गराउछ ।

उता बेरोजगार मदन बाडा अध्यक्षको छोरीसँग बिहे गर्ने बातावरण मिल्ला कि भने आशाको साथ घरमा किचनको काम गर्न बाध्य हुन्छन ! म्यानेजर भनेर बरिपरि धाक लगाउदै हिड्ने मदनको पर्विनले सातो खाएको छ । उता खान नपाएर भौतारिएको फिर्के केही खानेकुरा पाउने आशाले भिमेको घरमा जान्छ जसको घरमा भर्खरै छोरी अम्बिका शहरबाट बिदा मनाउन घर आएकी हुन्छे ।

खानेकुरा छैन यसरी मागेर सधे खानु भन्दा गएर माटो खा भनेपछीको फिर्के देख्दा कस्लाइ दया नलाग्ला र ? भगेरीको धनिबन्ने सपना तथा बिरे माइलाको राम्रो बुढि ल्याएर आनन्दसँग बस्ने चाहाना पुरा होला बा नहोला थाहा पाउन भिडीयो हेर्नै पर्छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation