दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति                
समाचार :

बडादसैंको अघिल्नो दिन थारु समूदायले दसैं मनाउने चलन

दाङ ७ कार्तिक । दाङका थारु समूदायले यसवर्षको बडादसैं हर्षोउल्लासका साथ मनाएका छन् ।बडादसैंको अघिल्नो दिन थारु समूदायले दसैं मनाउने चलन अनुसार दाङका थारुहरुले टिका र जमरा लगाएर मान्यजनबाट आशिर्वाद लिने र आफूभन्दा सानालाई आशिर्वाद दिएर मनाएका छन् ।थारु समूदायले सोमबार बिहानैदेखि पुजाआजा गर्ने र समुदायको अगुवा बडघर महतवाका घरमा जम्मा भइ नाँच गान गर्दै बेलुकीपख टिका र जमरा लाएर दसैं मनाउने गर्दछन् । यसै बीच लुम्बिनी प्रदेशका मूख्यमन्त्री डिल्लीबहादुर चौधरीले तुलसीपुरस्थित निजी निवासमा आफ्नी आमा र दाइबाट टिका ग्रहण गरे भने त्यहाँ जम्मा भएका थारुसमूदायका युवा युवतीहरुलाई पनि टिका लगाइदिएका छन् । देश सञ्चारबाट साभार

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation