


एसिसी यु-१९ प्रिमियर कपको उपाधि नेपालले जितेको छ।
मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा नेपालले युएईलाई १९ रनले पराजित गर्दै एसिसी यु-१९ प्रिमियर कपको उपाधिजितेको हो।
डकवर्थ लुइस मेथडमा १९८ रनको लक्ष्य पाएको यूएई २६.५ ओभरमा अलआउट भयो। उसले १७८ रनमात्रै जोड्न सक्यो।