


वाड अध्यक्षको कार्यकक्षमा नेपालको लिम्पियाधुरा लिपुलेख समेटिएको चुच्चे नक्सा राखीएको छ। जननी जन्मभूमिश्च स्वर्गादपी गरियसि लेखिएको नेपालको नक्सामा चार सहिद( गंगालाल ,धर्मभत्त माथेमा ,शुक्रराज र दशरथ चन्द )फोटो पनि राखिएको र भगवान् बुद्धको फोटो राखिएको उक्त नेपालको नक्सा यसरी राख्दा नेपाल आमा प्रती उच्च संमान भएको महसुस गराउने खालको नेपाल को नक्सा वाड कार्यलयमा राखिएको छ । उक्त नक्सा वाड अध्यक्ष बाबुराम अर्यालले अडर दिएर बनाउन लगाउनु भएको ।हो देशकै पहिचान झल्किने खालको नक्सा वाड कार्यलयमा देख्दा वाड कार्यलयमा सेवालिन आउने सेवाग्राहिहरुले यो प्रसंशनिय कार्य भएको र नेपाल आमा प्रती उच्च संमान भएको महसुस भएको भन्दै खुशी व्यक्त गरेका छन्। कार्यलय राखिएको नेपालको लिम्पियाधुरा लिपुलेख समेटिएको चुच्चे नक्सा बारे वडा सदस्य शैलेन्द्र बेल्बासेले ।हामीलाई जानकारी गराउनु भएको थियो ।