


कपिलवस्तु, १४ कार्तिक ।नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र की केन्द्रीय सदस्य उमा विश्वकर्मा नेकपा एमाले पार्टीमा प्रवेश गरेकी छन् ।
उमा विश्वकर्मा नेकपा माओवादी केन्द्र बाट २०६३ सालमा सांसद भएकी थिइन् ।एमाले प्रवेश संगै माओवादी कपिलवस्तुलाई गम्भीर धक्का लागेको छ।