लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार कपिलवस्तु बाणगंगामा देशकै दाेस्राे वडा स्वयंसेवक समिति गठन माथागढीको सराइमा मगर एकता दिवस मनाइदै । कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ माओबादी केन्द्र जनताको पक्षमा सधै रहने: मौलाना मशहूद ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाखभन्दा बढी राजस्व उठाउन सफल महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित असहाय, असक्तकाे खाेजिमा प्रस्थान: स्वयंसेवकहरू सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद                
समाचार :

जसपा नेपाल शिवराज ५ को अध्यक्षमा सलिम मिया

कपिलवस्तु ।
जनता समाजवादी पार्टी नेपाल कपिलवस्तु शिवराज ५ को वडा समितिको अध्यक्षमा सलिम मिया चयन हुनु भएको छ । जसपा नेपाल शिवराज नगर अध्यक्ष कृष्ण कुमार चौधरीको अध्यक्षमा बुसेको भेलाले भेलाले मियालाई वडा अध्यक्ष पदमा चयन गरेको हो ।

कार्यक्रममा जसपा नेपाल लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले पार्टिको चुनावी अभियान अन्तरगत समिती बिस्तार कार्य तिब्र गतिमा बढाएको जानकारी दिनु भयो ।

स्थानीय तहको निर्वाचनमा जसपा नेपाल बिजयी हुने निश्चित भएकोले सबै कार्यकर्तालाई चुनावमा होमिन अध्यक्ष यादवले आग्रह गर्नु भयो ।

सोहि भेलालाई सम्बोधन गर्दै जसपा नेपाल लुम्बिनी प्रदेश सदस्य तथा शिवराज नगर इन्चार्ज रहिश शाहले नव गठित वडा समितिलाई बधाई दिदै चुनावमा खटिन आग्रह गर्नु भयो ।

जसपा नेपालको तर्फबाट शिवराज नगरको मेयर पदको आकांक्षी समेत रहेका शाहले २०७९ को स्थानीय तहको निर्वाचन जसपामय हुने बताउनु भयो ।

शिवराजको समृद्धि, सुशासनका लागि जसपा अनिवार्य अगाडि बढनु पर्ने भेलामा सहभागी युवा नेता मेनाज खानले जोड दिएका थिए ।
वडा अध्यक्ष सलिम मियाको अध्यक्षतामा गठित वडा समितिमा ३१ सदस्य रहेका छन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 उज्यालो आवाज All right reserved Site By : Himal Creation