हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

४ जिल्लाका सिडियो फेरिए कपिलवस्तुमा धर्मेन्द्र, बर्दियामा बन्धु

काठमाडौँ ।
गृह मन्त्रालयले ४ जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रजिअ को सरुवा गरेको छ । गृह उच्च स्रोतबाट प्राप्त जानकारी अनुशार प्यूठान, अर्घाखाँची, कपिलवस्तु र बर्दियाका प्रमुख जिल्ला अधिकारी फेरिएका हुन् ।

मन्त्रालयले कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक बन्धुप्रसाद बास्तोलालाई बर्दियाको प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ भने कपिलवस्तुको जिम्मा सहसचिव धर्मेन्द्र कुमार मिश्रलाई दिइएको छ । बर्दियाका सन्तबहादुर सुनार बास्तोलाको ठाउँमा आएका छन् र कपिलवस्तुका चक्र पाणी पाण्डेलाई मन्त्रालयमा तानिएको छ ।

यसैगरी प्युठानमा मन्त्रालयको अतिरिक्तमा रहेकी सहसचिव सुनीता नेपाललाई पठाउँदै त्याहाँको उपसचिव खिमराज भुसाललाई मन्त्रालय तानिएको छ । मन्त्रालयले अर्घाखाँचीका प्रजिअ हरि प्रसाद घिमिरेलाई राष्ट्रिय विपद प्राधिकरणमा ल्याउँदै त्याहाँ शशीधर घिमिरेलाई प्रजिअ बनाई पठाएको छ

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation