भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने                
समाचार :

देउवा : गठबन्धनकै सहयोगमा प्रधानमन्त्री बनेको हुँ, एक्लै अघि बढ्दिनँ

काठमाडौं ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन अझै एकताबद्ध भएर जाने बताएका छन्। रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा समारोहलाई सम्बोधन गर्दै देउवाले भने, ‘म गठबन्धनकै सहयोगमा प्रधानमन्त्री बनेको हुँ। आगामी चुनावमा पनि एकताबाद्ध भएर अगाडि बढ्छौँ।’

पार्टीले गठबन्धनलाई सँगै लाने निर्णय गरेकाले कुनै समस्या नभएको प्रष्ट पारे। देउवाले भने, ‘पार्टीले गठबन्धनलाई आगामी निर्वाचनसम्म लाने निर्णय गरिसकेको छ। हाम्रो पार्टी गठबन्धनको विपक्षमा छैन।

अब गठबन्धन थप सुदृढ भएको छ।’ गठबन्धनमा अहिले कुनै समस्या नभएको दाबी गर्दै उनले कहीँ कतै केही समस्या निम्तिए पनि समाधान गरेर अघि बढ्ने उद्घोष गरे।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation