हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

पाणिनी गाउँपालिकाको वडा नं ७ भञ्ज्याङमा आधारभुत पत्रकारीता तालिम

अर्घाखाँची -अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाको वडा नं ७ भञ्ज्याङमा युवाहरुका लागि आधारभुत पत्रकारीता तालिमको सुरुवात भएको छ । कमला घिमिरे पाणिनी पाणिनी गाउँपालिका वडा नं ७ को आर्थिक सहयोग एवं एटम मिडिया प्रा।ली को आयोजनामा मंगलबार ९आज० एक कार्यक्रमका बिच तालिमको सुरुवात गरीएको हो ।
तालिम २४, २५ र २६ गते गरी ३ दिन हुने आयोजक संस्थाले जनाएको छ । तालिममा ३७ जना प्रशिक्षार्थिको सहभागिता रहेको छ । तालिमको उत्घाटन कार्यक्रममा प्रमुख अतिथि तथा वडा नं ७ का वडा अध्यक्ष गुनाखर अधिकारी, नेपालि कांग्रेस पाणिनी गाउपालिका सभापति तुल्सिराम पौडेल, नेकपा एमाले पाणिनी अध्यक्ष कमल प्रसाद घिमिरे, वडा नं ७ का वडा सचिव कमल प्रसाद न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम एटम मिडिया प्रालीका अध्यक्ष माधव बेल्वासेको अध्यक्षता, वडा नं ७ का वडा अध्यक्ष गुनाखर अधिकारीको प्रमुख आतिथ्यता, प्रतिक्षा बेल्वासेको स्वागत मन्तब्य र पाणिनी न्युज डटकमका सहसम्पादक प्रकास प्युठानीको संचालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । तालिममा पत्रकार महासंघ अर्घाखाँचीका पुर्व उपाध्यक्ष गणेश खनाल, पत्रकार महासंघका जिल्ला सदस्य तथा हिन्दुखबर डटकमका प्रबन्ध सम्पादक घनश्याम पौडेल, , पत्रकार डिआरजी सुमन, भिम विसिले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation