हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

चैत्र २१ गते बुद्धभूमी ३ मा एकदिने घुम्ती सेवा शिबिर संचालन हुँदै

कपिलवस्तु ।
कपिलवस्तुको बुद्धभूमी नगरपालिका वडा–३ रनगाईमा सेवा प्रबाहका लागि एकदिने एकीकृत घुम्ती सेवा शिबिर यही चैत्र २१ गते संचालन हुने भएको छ ।

शिबिरमा किरा लागेका बाली बिरुवा तथा पशु स्वास्थ जाच गाई,भैसी,भेडाबाख्रा आदि उधोग,ब्यबसाय दर्ता सम्बन्धि र मानव स्वास्थ्य सम्बन्धि समस्या लगायतका सेवा उक्त शिबीरमा संचालन हुने छ । बुद्दभुमी नगरपालिकाले आयोजना गरेको उक्त शिबीर को संयोजक बुद्धभूमी नगरपालिका वडा –३ रहेकोे छ ।

प्रत्येक किसान कार्यालयम उपस्थित हुन असहज हुने र नगरपालिका सबै किसानको घरमा जान असमर्थ रहेका कारण सहजताका लागि शिविरको आयोजना गरेको बुद्धभूमी नगरपालिका वडा न ३ का अध्यक्ष बिकास आचार्यले बताउनुभएको छ । साथै यस शिविरको सेवा समेत लिन सैबलाई अनुरोध गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation