हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

गुल्मी महाेत्सव चैत २५ गते देखि हुने

गोकर्ण पाण्डे गुल्मी । गुल्मीमा चौथाे गुल्मी महाेत्सव हुने भएको छ। जिल्लास्थित गुल्मी उधाेग वाणिज्य संघकाे आयाेजनामा चौथाे गुल्मी महाेत्सव गर्ने लागिएको उधाेग वाणिज्य संघ गुल्मीले जनकारी दिएकाे छ।

गुल्मी उधाेग वाणिज्य संघका अध्यक्ष इश्वर पौडेलकाे अध्यक्षतामा आज बसेकाे बैठकले आगमी चैत २५ देखि बैशाख ४ गते सम्म गर्ने निर्णय भएको हाे। गुल्मी जिल्लाको सम्पन्नता र समवृद्धि निकास ‘शिक्षा स्वास्थ्य कृषि पर्यटनमा आधारित व्यापारको बिकास भन्ने मुल नाराका साथ २०७६ साल चैत्र २१ गते देखि २०७७ बैशाख १ गतेसम्म गर्ने भनिएको महोत्सव कोभिड १९ को कारण रोकिएको र यस बर्ष गर्ने निर्णय भएकाे गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष इस्वरी पौडेलले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

ऐतिहासिक पौराणिक धार्मिक एवं पर्यटक स्थलको प्रचार प्रबर्द्धन अन्तर्राष्ट्रिय बजारमा स्थानीय उत्पादनलाई बजारीकरण साथै कृषिलाई प्राथमिकता रहेको महोत्सवमा दुई सय स्टल राखिने पौडेलले जानकारी दिए । पैसालाई लाई मात्र महत्त्व नदिएर पर्यटनलाई पनि महत्त्व दिने साथै आम्दानीको ४० प्रतिशत पर्यटन व्यबसायमा खर्च गरिने अध्यक्ष पौडेलले बताए । महाेत्सवमा २०० स्टल राखिने छ।स्टल बुकिङको समय चैत्र १ गतेदेखि १० गतेसम्म रहेको अध्यक्ष पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation