लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार कपिलवस्तु बाणगंगामा देशकै दाेस्राे वडा स्वयंसेवक समिति गठन माथागढीको सराइमा मगर एकता दिवस मनाइदै । कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ माओबादी केन्द्र जनताको पक्षमा सधै रहने: मौलाना मशहूद ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाखभन्दा बढी राजस्व उठाउन सफल महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित असहाय, असक्तकाे खाेजिमा प्रस्थान: स्वयंसेवकहरू सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद                
समाचार :

  • कपिलवस्तु चेम्बर सहकारीमा सापकोटा निर्वाचित
  • जितपु ।
    कपिलवस्तु चेम्बर बहुउद्देश्यीय सेवा सहकारी संस्था लिमिटेड शिवराज ५ चन्द्रौटाको प्रथम साधारणसभा तथा अधिवेसनले नयाँ कार्य समिति चयन गरेको छ । नयाँ कार्यसमिति अनुुसार अर्जुुन सापकोटा लाइ अध्यक्षमा चयन गरेको छ भने उपाध्यक्षमा गोपाल बन्जाडे, सचिवमा नमराज न्यौपाने, सहसचिवमा मधुु सिग्देल र कोषध्यक्षमा प्रेमकला पौडेल निर्वाचित हुुनुु भएको छ ।

    तयस्तै चेम्बरको सदस्यहरुमा दिपक पौडेल, ढुना पन्थी, शान्ति गिरि, भोजराज पान्डे, सन्तोष पाण्डे, होतराज पोखरेल, शिशिर पोख्रेल, सुमित्रा अधिकारी तथा लेखा समितिमा शरद अधिकारी, संयोजकमा खेमराज पौडेल ,रेसमा पाण्डे सदस्यमा निर्वाचित हुनुभएको छ ।

    संस्थापक अध्यक्ष महादेव पोखरेलको अध्यक्षता ,सचिव जगत पौडेलको संचालन तथा उपाध्यक्ष अर्जुन सापकोटाले स्वागत मन्वब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    © 2024 उज्यालो आवाज All right reserved Site By : Himal Creation