


जितपु ।
कपिलवस्तु चेम्बर बहुउद्देश्यीय सेवा सहकारी संस्था लिमिटेड शिवराज ५ चन्द्रौटाको प्रथम साधारणसभा तथा अधिवेसनले नयाँ कार्य समिति चयन गरेको छ । नयाँ कार्यसमिति अनुुसार अर्जुुन सापकोटा लाइ अध्यक्षमा चयन गरेको छ भने उपाध्यक्षमा गोपाल बन्जाडे, सचिवमा नमराज न्यौपाने, सहसचिवमा मधुु सिग्देल र कोषध्यक्षमा प्रेमकला पौडेल निर्वाचित हुुनुु भएको छ ।
तयस्तै चेम्बरको सदस्यहरुमा दिपक पौडेल, ढुना पन्थी, शान्ति गिरि, भोजराज पान्डे, सन्तोष पाण्डे, होतराज पोखरेल, शिशिर पोख्रेल, सुमित्रा अधिकारी तथा लेखा समितिमा शरद अधिकारी, संयोजकमा खेमराज पौडेल ,रेसमा पाण्डे सदस्यमा निर्वाचित हुनुभएको छ ।
संस्थापक अध्यक्ष महादेव पोखरेलको अध्यक्षता ,सचिव जगत पौडेलको संचालन तथा उपाध्यक्ष अर्जुन सापकोटाले स्वागत मन्वब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।