वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने तिलौराकोटलाई राष्ट्रिय गौरवको योजनामा समाबेश गरी विश्व सम्पदासूचीमा सूचीकृत गरिने                
समाचार :

निशुल्क क्षयरोग तथा एचआईभी परिक्षणबाट बैरिया आसपासका ६० जना लाभान्वित

जितपुर ।
वाणगंगाको बैरियामा संचालित निशुल्क क्षयरोग तथा एचआईभी परिक्षणबाट ६० जना लाभान्वित भएका छन् । बैरिया टोलमा संचालित निशुल्क शिविरमा ६० जनाले परिक्षण गराएका हुन् । लुम्बिनी प्रदेस स्वास्थ निर्देशनालय तथा जिल्ला स्वास्थय कार्यलय कपिलवस्तुको आयोजनामा स्वास्थ्य परिक्षण गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरी, जिल्ला स्वास्थ कार्यलयका प्रमुख हेमराज पान्डे, ल्याब टेक्निसियन श्रीधर खनाल, पिपरा अस्पताल ल्याब टेक्निसियन राधा गौतम, सुरेस क्षेत्री र पुजा पहराइको सहकार्यमा कार्यक्रम सम्पन्न भएको थियो । वडा नम्बर १ को थप दुई ठाउमा परिक्षण आयोजना गरिने भएकाले आज छुटेकालाई आफ्नो स्वास्थ्य परिक्षण गराउन आग्रह गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation