लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार कपिलवस्तु बाणगंगामा देशकै दाेस्राे वडा स्वयंसेवक समिति गठन माथागढीको सराइमा मगर एकता दिवस मनाइदै । कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ माओबादी केन्द्र जनताको पक्षमा सधै रहने: मौलाना मशहूद ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाखभन्दा बढी राजस्व उठाउन सफल महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित असहाय, असक्तकाे खाेजिमा प्रस्थान: स्वयंसेवकहरू सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद                
समाचार :

निशुल्क क्षयरोग तथा एचआईभी परिक्षणबाट बैरिया आसपासका ६० जना लाभान्वित

जितपुर ।
वाणगंगाको बैरियामा संचालित निशुल्क क्षयरोग तथा एचआईभी परिक्षणबाट ६० जना लाभान्वित भएका छन् । बैरिया टोलमा संचालित निशुल्क शिविरमा ६० जनाले परिक्षण गराएका हुन् । लुम्बिनी प्रदेस स्वास्थ निर्देशनालय तथा जिल्ला स्वास्थय कार्यलय कपिलवस्तुको आयोजनामा स्वास्थ्य परिक्षण गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरी, जिल्ला स्वास्थ कार्यलयका प्रमुख हेमराज पान्डे, ल्याब टेक्निसियन श्रीधर खनाल, पिपरा अस्पताल ल्याब टेक्निसियन राधा गौतम, सुरेस क्षेत्री र पुजा पहराइको सहकार्यमा कार्यक्रम सम्पन्न भएको थियो । वडा नम्बर १ को थप दुई ठाउमा परिक्षण आयोजना गरिने भएकाले आज छुटेकालाई आफ्नो स्वास्थ्य परिक्षण गराउन आग्रह गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 उज्यालो आवाज All right reserved Site By : Himal Creation