लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार कपिलवस्तु बाणगंगामा देशकै दाेस्राे वडा स्वयंसेवक समिति गठन माथागढीको सराइमा मगर एकता दिवस मनाइदै । कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ माओबादी केन्द्र जनताको पक्षमा सधै रहने: मौलाना मशहूद ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाखभन्दा बढी राजस्व उठाउन सफल महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित असहाय, असक्तकाे खाेजिमा प्रस्थान: स्वयंसेवकहरू सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद                
समाचार :

४३ जिल्लामा भुमी आयोग गठन, कपिलवस्तुमा पौडेलको नेतृत्व

काठमाण्डौ ।
सरकारले पछिल्लो पटक १८ जिल्ला सहित ४३ जिल्लामा भूमि आयोग गठन गरेको छ । कपिलवस्तुमा राष्ट्रिय जनमोर्चाको नेता शिव पौडेलले अध्यक्षमा नियुक्ती पाउनु भएको छ । कपिलवस्तुमा किसान महासंघका केन्द्रीय उपाध्यक्ष शिव पौडेलको नेतृत्वमा आयोगको जिल्ला समिति गठन भएको छ । पौडेलले राष्ट्रिय जनमोर्चा सर्वहारा सुकुम्बासी उत्थान र नेतृत्वको पार्टी भएको हुदाँ र आफु आयोगको अध्यक्ष भएपछी वास्तविक भुमिहिन सुकुम्बासीहरुका क्षेत्रमा जसरी भएपनी पुर्जा दिन पहल गर्ने बताउनु भयो ।राजमोले तीन जिल्ला अध्यक्ष र कतिपय जिल्लामा सदस्य पाएको छ ।

आयोगका सदस्य एवम् अखिल नेपाल किसान महासंघ ९अप्फा० का अध्यक्ष भैरवराज रेग्मी केन्द्रीय आयोगको सदस्य नियुक्त भएका हुन् । महासंघकै सिफारिसमा सरकारले बागलुङ, प्युठान र कपिलवस्तुमा राजमो नेताहरुलाई आयोगको अध्यक्ष नियुक्त गरेको हो ।उता यसअघि बागलुङमा धर्म कुँवर र प्युठानमा इमानसिंह खड्कालाई सरकारले आयोगको जिल्ला अध्यक्ष नियुक्त गरेको थियो । राष्ट्रिय भूमि आयोगमा राजमोको उपस्थितीले देशव्यापी वास्तविक भूमिहीनलाई जग्गा उपलब्ध गराउने र लालपुर्जा दिन पहल हुने आयोगका केन्द्रीय सदस्य भैरवराज रेग्मीले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 उज्यालो आवाज All right reserved Site By : Himal Creation