हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

स्थानीय निर्वाचनमा कांग्रेसले चुनाव जित्नेगरी सबै लागौँः नेता पौडेल

 संगम भट्टराई, अर्घाखाँची-नेपाली कांग्रेस अर्घाखाँचीका नेता डा. इन्द्रमणि पौडेलले नेपाली काँग्रेसका उम्मेद्वार तय भईसकेको बताएका छन् । नेपाली काँग्रेस पाणिनीका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले काँग्रेसका आधिकारीक उम्मेदवारलाइ रुख चिन्हमा मतदान गरि जिताउन आजैबाट लागौँ ।
काँग्रेसलाई जिताउनका लागी टोल हुदैँ घरघरमा सबै क्रियाशिल सदस्य पुगौँ, नेता पौडेलले भने । पाणिनीमा काँग्रेसले ८ वटै वडा सहित पालिकामा विजयी हासिल गर्ने बताउँदै पाणिनीको विकास कांग्रेसले मात्रै गर्ने बताएका छन् । कांग्रेसका उम्मेदवारलाई विजयी बनाउनका लागी लाग्न क्रियाशिल सदस्य सहित कार्यकर्तालाई आग्रह गर्दै स्थानिय निर्वाचनमा काग्रेसको विजयीको झण्डा फरफराउन सबै लाग्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation