हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

नेकपा एस का अध्यक्ष नेपाल कपिलवस्तुको चन्द्रौटा आउँदै

कपिलवस्तु ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल चैत्र २२ गते मंगलवार कपिलवस्तुको चन्द्रौटा आउनुहुने भएको छ ।

नेकपा एकीकृत समाजवादी शिवराजले आयोजना गरेको अगुवा कार्यकर्ता भेला ,तथा पार्टी पवेश गराउन चन्द्रौटा आउन लाग्नु भएको नेकपा एकीकृत समाजवादी शिवराजका अध्यक्ष सरोज पौडेलले जानकारी दिनु भयो ।

मंगलबारको कार्यक्रममा कपिलवस्तु क्षेत्र नम्बर ३ का कार्यकर्ता मात्रै सहभागि गराउने गरी कार्यक्रम तय भएको र पुर्वि क्षेत्रमा पुन अर्को कार्यक्रम गर्ने नेकपा एकीकृत समाजवादी पार्टी कपिलवस्तुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation