लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार कपिलवस्तु बाणगंगामा देशकै दाेस्राे वडा स्वयंसेवक समिति गठन माथागढीको सराइमा मगर एकता दिवस मनाइदै । कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ माओबादी केन्द्र जनताको पक्षमा सधै रहने: मौलाना मशहूद ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाखभन्दा बढी राजस्व उठाउन सफल महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित असहाय, असक्तकाे खाेजिमा प्रस्थान: स्वयंसेवकहरू सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद                
समाचार :

मलाई राजनिती मन पर्देन

नागरिकको शान्तिसुरक्षा कायम गर्ने मौलिक अधिकारको कदर गर्ने , राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नितिको उपयुक्त सन्तुलन गर्ने ,राज्यको शासनव्यवस्थाको प्रणलि निधार गर्ने लगाएत अन्य कार्य गर्ने नीति नै राजनिती हो ।

तर पछिल्लो समय राजनिती भन्न साथ यस्तो जवाफ आउछ ।

कत्ति राजनिती कै कुरा गरि राख्या कहिलेकाहीँ त अरू कुरा नि गरे हुनि । वाक्क लाग्छ यो राजनिती शब्द सुन्दा नि ,कनि किन मन नै पर्दैन यो राजनीति ।९एक पक्षको कुरा ०
मलाई त आफ्नो पाटि वाहेक अरूलाई भेट दिनु परे त जात फालेझै हुन्छ । (अर्को पक्ष)

हाम्रो त बाजे पनि काङ्ग्रेस हुनुहुन्थ्यो मेरो बुवा नि काङ्ग्रेस म पनि काङ्ग्रेस नै हु ।यो त हाम्रो पुर्खा देखिको चलन हो । ९अर्को पक्ष ०
यो भेट हालेर हुने केही होइन म त चुनावमा भेट हाल्न नि जान्न ,गाडि लिन आयो भने पालो झप्प पाय्यो भने जान्छु होइन भनेत घरै बसेर आफ्नो काम गर्यो आन्नद। (अर्को पक्ष )
कस्ले मलाई सपोट गर्छ उसैलाई भोट दिन्छु ।
यहि समय त हो पैसा कमाउनि (म मेरो यति मान्छे बनाउछु मलाई यत्ति रकम दिनु पर्छे नि )

छुट्टि मिल्यो भने भेट हाल्न आउने रहर छ । अहिलेसम्म भेट नै राख्या छैन प्रदेशको ठाउँ भने जस्तो नहुनि रैछ ।
यस्तै हरेक कुराले ले झेलिएको छ समाज । गाउँ गाउँमा हिंसदरबार पनि बन्यो , ठ वटा प्रदेश पनि बन्यो ठछघ स्थानीय तह पनि भए ,टठद्धघ वडा पनि बने यी सब कस्का लागि बने आखिर कोहि खुसि छैन भने रु हामी जनतामै कमि छ कि राज्य चलाउने नेतामा रु दुई दिनको रमाइलोमा भुलेर कति बर्षे सम्म दुख पाउनु पर्ने अझै रु केही हुनि होइन जो जे आए पनि भनेर सोचिरहने कि मेरो पनि कर्तव्य हो राज्य राम्रो बनाउने भनेर सोच्नेरुतपाईंको एउटा भोटले कसैलाई उचाइमा पुराउन सहयोग गर्छे भने कसैलाई फेदमा ल्याउन पनि बेर लाउदैन ।

रिमोट तपाईंको हातमा छ अब बिचार गर्नु त्यो कसरी चलाउने भनेर । केही समय को खुसि लाई लिएर जिन्दगी भर पछुताउनु नपरोस । जसरि आफु बस्ने घर चम्काउनु हुन्छ यस्तै देश चम्किलो बनाउने जिम्मा पनि तपाईंको हातमा छ । अब को स्थानीय चुनाव बाजे ,बाउ भन्ने तरिकाको नहोस । राज्य बनाउने जिम्मा तपाईं हाम्रो । आफ्नो अधिकार को र कर्तव्य को सहि सदुपयोग गर्उे।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 उज्यालो आवाज All right reserved Site By : Himal Creation