हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

२ दिने निःशुल्क आखा शिबिर बाट साढे ५ सय बिरामीले फाइदा लिए

कपिलवस्तु ।

कपिलवस्तु नगरपालिकाको दुई छुट्टा छुट्टै वडामा २ दिन निःशुल्क आखा शिबिर संपन्न गरिएको छ । कपिलवस्तु नगरपालिकाको आर्थिक र तौलिहवामा आखा अस्पतालका प्राबिधक सहयोगमा सामाजिक परिषद नेपालले सो शिबिर संपन्न गरेको हो ।

नगरपालिकाको वडा नम्बर १२ बिठुवामा ३ सय ३५ जनाले आखा जाच गराएका थिए । जसमा ७५ जना मोतिया बिन्दुका बिरामी फेला परेको कार्यक्रम संयोजक प्रशान्त कार्कीले बताए । यस्तै कपिलवस्तु नगरपालिका वडा नम्बर ३ को जमुहरामा भएको शिबिरमा २ सय जनाले जाच गराएका थिए ।

जसमा ३६ जना मोतिया बिन्दु रोगी फेला परेका थिए । फेला परेका मोतियाबिन्दुका बिरामीको सेवा फाउन्डेशको सहयोगमा आखाको अप्रेशन गरिने कार्कीले बताए । मेयर किरण सिंहले नगरपालिकाले स्वास्थ्य क्षेत्रकालागि बिगत बर्षहरु देखि नै बजेट बिनियोजन गरेको बताए । उनले स्वास्थ्य क्षेत्रलाइ नगरपालिकाले प्राथमिकतामा राखेको बताए ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation