हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

टेकमाईण्ड्स नेटवर्क प्रा लि ले पाल्पा प्युठान र अर्घाखाँचीमा जोडान कार्य समपन्न

गोकर्ण पाण्डे गुल्मी ।
टेकमाईण्ड्स नेटवर्क प्रा लि ले गुल्मी पाल्पा प्युठान अर्घाखाँचीमा जोडान् कार्य समपन्न गरेको छ। नेपाल दुरसचार प्राधिकरणको ग्रामीण दुरसचार विकास कोष अन्तर्गतको पाल्पा गुल्मी अर्घाखाँची प्युठान जिल्लाका नगरपालिका गाउँपालिका र उक्त पालिका मातहतका वडा कार्यालय हरु ,स्वास्थ चौकी, माध्यमिक तहका सरकारि बिधालयमा ईन्टरनेट जडान तथा २ बर्ष सम्म ईन्टरनेट सेवा दिने योजना शत प्रतिशत जडान कार्य समपन्न गरेको छ।

यस टेकमाईण्ड्स नेटवर्क प्रा लि ले छोटो समयमा ग्राहक हरु मन जित्न सफल भएको गुल्मी बरान्ज म्यानेज महेश गैरे ले जानकारी दिए। गैरे का अनुसार यसलाई अझै प्रभावकारि तरिकाले लैजाने बताए ।

यस टेकमाईण्ड्स नेटवर्क प्रा लि बटा गुल्मी अर्घाखाँची बाट १०० जना भन्दा बढिले रोजगारि पाएको जानकारी दिए। यो नेटवर्क प्रा लि भरपर्दो र सुबिधा सम्पन्न भएको सेवाग्राहिले बताए । यदि उल्लेखित कुनै स्थानमा जडान गर्ने छुटेको भए सम्पर्क गर्ने गैरे ले अनुरोध गरे।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation