


कमला घिमिरे पाणिनी ।
नेपाल निजामती कर्मचारी युनियन संघको केन्द्रीय सदस्यमा अधिकारी निर्वाचित भएका छन्
केन्द्रीय सदस्यमा सर्वाधिक मतका साथ अधिकारी विजयी भए । त्यस्तै अर्घाखाँचीबाट नै युनियन संघको केन्द्रीय उपमहासचिवमा गणेश भण्डारी र सचिवमा प्रकाश भट्टराई निर्वाचित भएका छन् । भट्टराई कर्मचारी युनियनहरुको आधिकारीक ट्रेड युनियन अर्घाखाँचीका पुर्व अध्यक्ष पनि हुन र उनको जन्म घर अर्घाखाँचीको पोखराथोक रहेको छ