हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

पाल्पा मिशन अस्पतालले स्वास्थ्य बिमाको भुक्तानी १५ दिनभित्र नपाए बिमाका बिरामी उपचार नगर्ने 

 

गोमविक्रम, चैत्र २० पाल्पा
पाल्पा तानसेनमा रहेको युनाइटेड मिशन अस्पतालले स्वास्थ्य बिमाका बिरामी उपचार गरे वापतको १२ करोड ७ लाख ३७ हजार ५ सय ८७ वक्यौता रकम आगामी वैशाख ५ गतेसम्म भुक्तानी नभए ६ गतेबाट दिइँदै आएको सेवा कटौती गर्ने जानकारी गराइसकेको छ ।

  1. चैत्र १८ को पत्रकार सम्मेलनमा अस्पतालकी डाइरेक्टर डा. रचेल कारखले हालसम्मको वक्यौता रकम अविलम्ब १५ दिनभित्र भुक्तानी नभएमा अस्पतालले दिदै आएको स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्न बाध्य भएको बताउनु भयो । सो रकम स्वास्थ्य बिमा बोर्डबाट सोधभर्ना नभएमा बिरामीबाट नगद भुक्तानी लिइने कुरा जानकारी गराउनु भएको थियो । सेवा बापत अस्पताललाई सरकारले पैसा नदिँदा कर्मचारीलाइ नियमित तलब खुवाउन, औषधी खरीद, प्रशासनिक कार्य, कर्मचारीलाई तलब खुवाउन समेत समस्या परेको अस्पतालले जनाएको छ ।

सरोकारवालाहरूसँग पटक पटक छलफलका लागि ताकेता गर्दा पनि सुनुवाई नभएपछि सेवा स्थगित गर्नु परेको कुरा
अस्पतालका प्रशासकीय अधिकृत जीवन भट्टराइले जनाउनु भएको थियो । जिल्लाकै स्वास्थ्यको धरोहरको रूपमा रहेर सेवा दिदै आएको संस्थाको कुरो हावामा उडाइनु सबैका निम्ति दु:खको कुरो हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation