हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

कांग्रेस कपिलवस्तु नगर समिति : स्थानीय निर्वाचनमा गठबन्धन गर्नुु उचित छैन

कपिलवस्तु ।

कांग्रेस कपिलवस्तु नगरपालिका नगर कार्य समितिले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कुनै दलसंग गठबन्धन नगरी एक्लै चुनाव लडनु पर्ने निर्णय गरेको छ ।

अन्य दलसंग गठबन्धन र तालमेलका बिषयमा कांग्रेस कपिलवस्तको तौलिहवा स्थित पार्टी कार्यालयमा संपन्न बैठकमा नगर कार्य समिति र १२ वटै वडामा वडा समिति अध्यक्षले गठबन्धन गर्न नहुने बताएका हुन । नगर कार्य समिति, र वडा समितका अध्यक्ष सहीतको बैठकले अन्य दलहरुसंग गठबन्धन नगरी कांग्रेस एक्लै चुनावमा जानु पनेै राय आएको नगर अध्यक्ष खुर्सेद अहमद खाँले बताए ।

मेयर, उप मेयर, वडाध्यक्ष र वडा सदस्य सहीत कुनै पनि पदमा अन्य दलसंग गठबन्धन नगरी एक्लै चुनाव लडने र आफनो आधिकारीक उम्मेदवारलाई जिताउने निर्णय भएको उनले बताए ।

उनले ईमान्दारीसंग एकबद्ध भई कांग्रेस लागेमा यस पाली पनि कांग्रेस बिजयी हुने उनले बताए । सो अवसमरमा महाधिबेशन प्रतिनिधि तथा पार्टीको प्रदेश सदस्य रबि ठाकुरले अझै गहिरो बिश्लेषण र अध्ययन गरी मात्र गठबन्धन गर्न हुने वा नहुने निाणर््य लिनु पर्ने बताए । उनले अहिले अवस्था र परिस्थितिको अध्ययन गरिनु पर्ने बताए । उनले आफना पार्टीकमा नेता र उम्मेदवारहरुको कांगैस नेताहरुले नै चोक चौराहामा टीका टिप्पणी गर्ने गरिएकाले यस्ता कार्य तुरुन्त बन्न्द गर्नु पर्ने बताए ।

सो अवसरमा नेता रामआषिष पाण्डेयले कांग्रेस एकबद्ध भई आफनो आधिकारिक उम्मेदवारलाई जिताउनु पर्ने बताए । नगर अध्यक्ष खुर्सेद अकमद खाको अध्यक्षता र सचिव नगेन्द्र यादवको संचालनमा भएको कार्यक्रममा नेता मोहन दाहाल लागतयकाले मन्तब्य दिएका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation