हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

गजल

  • ✍️गीता अधिकारी “जून”

थाहा छैन यो जिन्दगीमा के- के भएको छ ?
मबिना मर्ने मान्छे म मर्दा हाँस्ने भएको छ ।

लखेट्न खोजिरहन्छ हावाको वेगमा हावाले,,
अचेल समय मेरो लागि फिरफिरे भएको छ ।

मैले उधारोमा झुल पाउँदिन थाहा पाएपछि,,
दुश्मन पनि भेष बदलेर लामखुट्टे भएको छ ।

मण्डपबाट हाँसीहाँसी दिए हुन्छ श्रद्धाञ्जली,,
बधाई छ म मरेकै दिन तिम्रो बिहे भएको छ ।

पागल थिएन मन अतीत पल्टाएर हेर्यो भने,,
जे भएको छ केवल तिम्रै कारणले भएको छ ।

पोखरा

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation