हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

अर्घाखाँची सिद्धाराका व्यावसायिक कृषकलाई हाते ट्याक्टर

अर्घाखाँची ।
आधुुनिक कृषिलाइ मध्यनजर गर्दै आर्घाखाँची सिद्धाराका व्यावसायिक कृषकलाई शितगंगा नगरपालिका वडा नं ११ सिद्धाराले हाते ट्याक्टर वितरण गरेको छ ।

वडा भित्रका व्यावसायिक कृषकहरुको समुुहलइ आइतबार एक कार्यक्रमको आयोजना गरी ट्याक्टर वितरण गरेको हो । चालू आर्थिक वर्षको कृषि औजार वितरण कार्यक्रम अन्तरगत वडाभित्र कृषि प्रणालीलाई यान्त्रिक र आधुनिकीकरण गर्ने उद्देश्यका साथ ट्याक्टर वितरण गरिएको वडा अध्यक्ष कपिल आलेले जानकारी दिनुभयो ।

वडाले सार्वजनिक सूचनामार्फत वडाका सबै कृषक समूहलाई निवेदनका लागि आह्वान गरी छनोटमा परेका १० वटा कृषक समूहलाई ५० प्रतिशत अनुदानमा ट्याक्टर उपलब्ध गराएको उहाँको भनाइ छ । कार्यक्रमअन्तर्गत नगरपालिकाले चालू आर्थिक वर्षका लागि रु। ४ लाख विनियोजन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation