लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार कपिलवस्तु बाणगंगामा देशकै दाेस्राे वडा स्वयंसेवक समिति गठन माथागढीको सराइमा मगर एकता दिवस मनाइदै । कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ माओबादी केन्द्र जनताको पक्षमा सधै रहने: मौलाना मशहूद ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाखभन्दा बढी राजस्व उठाउन सफल महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित असहाय, असक्तकाे खाेजिमा प्रस्थान: स्वयंसेवकहरू सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद                
समाचार :

शितगंगाले उत्कृष्ट कृषकलाई अनुदान दियो

सन्धिखर्क ।
जागृति कृषि तथा पशु बिकास महिला सहकारी संस्था लिमिटेड शितगंगा नगरपालिका १० को आयोजनामा ४६ जना उत्कृष्ट उधमिहरुलाई रु। ४७०४७१र( रुपैया उत्पादनमा आधारित अनुदान वितरण गरिएको छ ।

सितगंगा नगरपालिका अर्घाखाँची द्वारा आ।ब ०७७र०७८ को कार्यक्रम अन्तर्गत कृषि तथा पशु तर्फ को क्षेत्रमा सहकारी मार्फत बैज्ञानिक तरिकाबाट तौल गरि बिक्रि गर्ने कृषक हरुलाई उक्त रकम वितरणबाट गरिएको हो।

उक्त कार्यक्रममा सितगंगा नगर प्रमुख सुर्य प्रसाद अधिकारीले साना किसानहरुको मुहारमा हासो र खुसी तथा हौसला प्रदान गर्नका लागि नेपालमै नौलो तरिका बाट उधमीको हात हात मा सहकारी मार्फत नगद प्रदान गरिएको बताए ।

साना किसान हरुलाई माथी नउकासी नगर तथा देसमा समृद्धि नआउने हुनाले हामिहरु जहिले पनि किसान को साथ र सहयोगमा कार्यक्रम सन्चालन गरेको बताए ।

उक्त कार्यक्रममा सितगंगा नगरपालिका १० का वार्ड अध्यक्ष हिम्मत पोख्रेल , कार्यपालिका सदस्य शान्ता अधिकारी , हेफरर ईपिसिडिसी अर्घाखाँची का परियोजना संयोजक केसब भुसाल , नेत्र मरासिनी , जनजागृती माविका प्राचार्य रोमाखर बन्जाडे लगायत ले शुभकामना मन्तब्य राखेका थिए ।

सहकारीका अध्यक्ष सरस्वता पोख्रेलको अध्यक्षतामा भयको कार्यक्रमको सन्चालन ब्यबस्थापक दिपा भुसालले गरेका हुन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 उज्यालो आवाज All right reserved Site By : Himal Creation