लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार कपिलवस्तु बाणगंगामा देशकै दाेस्राे वडा स्वयंसेवक समिति गठन माथागढीको सराइमा मगर एकता दिवस मनाइदै । कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ माओबादी केन्द्र जनताको पक्षमा सधै रहने: मौलाना मशहूद ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाखभन्दा बढी राजस्व उठाउन सफल महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित असहाय, असक्तकाे खाेजिमा प्रस्थान: स्वयंसेवकहरू सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद                
समाचार :

नेकपा एस शिवराज पार्टी कार्यालयको अध्यक्ष नेपालद्धारा उद्धघाटन

कपिलवस्तु ।

नेकपा एकिकृत समाजवादी शिवराज नगरकमिटिको पार्टी कार्यालय उद्धघाटन गरिएको छ । मगलवार पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले रिवन काटेर पार्टी कार्यालयको उद्धघाटन गर्नुभएको हो । उहाँले पार्टीलाई थप मजवुत बनाउँदै स्थानीय तहको निर्वाचनमा लाग्न नेता कार्यक्रतालाई निर्देशन दिनुभएको छ । धेरै भन्दा धेरै पालिकामाहरु आफ्नो जित हुने गरि लाग्न आग्रह गर्नुभएको हो ।

शिवराज नगरपालिकाका प्रत्येक वडा तथा नगरमा स्थानीय तहको निर्वाचन लक्षित गतिविधिहरु सुरु भएको नगर अध्यक्ष सरोज पौडेलले बताउनुभयो । पार्टी कार्यालय उद्धघाटन पश्चात पार्टी संचालनमा थप सहज हुने पौडेलको भनाई छ । पार्टी कार्यालय शिवराज नगरपालिका चन्द्रौट मा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 उज्यालो आवाज All right reserved Site By : Himal Creation