भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने                
समाचार :

नेकपा एस शिवराज पार्टी कार्यालयको अध्यक्ष नेपालद्धारा उद्धघाटन

कपिलवस्तु ।

नेकपा एकिकृत समाजवादी शिवराज नगरकमिटिको पार्टी कार्यालय उद्धघाटन गरिएको छ । मगलवार पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले रिवन काटेर पार्टी कार्यालयको उद्धघाटन गर्नुभएको हो । उहाँले पार्टीलाई थप मजवुत बनाउँदै स्थानीय तहको निर्वाचनमा लाग्न नेता कार्यक्रतालाई निर्देशन दिनुभएको छ । धेरै भन्दा धेरै पालिकामाहरु आफ्नो जित हुने गरि लाग्न आग्रह गर्नुभएको हो ।

शिवराज नगरपालिकाका प्रत्येक वडा तथा नगरमा स्थानीय तहको निर्वाचन लक्षित गतिविधिहरु सुरु भएको नगर अध्यक्ष सरोज पौडेलले बताउनुभयो । पार्टी कार्यालय उद्धघाटन पश्चात पार्टी संचालनमा थप सहज हुने पौडेलको भनाई छ । पार्टी कार्यालय शिवराज नगरपालिका चन्द्रौट मा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation