हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

छोरी हुन त जयन्ती जस्तै, चेली हुन् त जयन्ती जस्तै

सुर्खेत
दैलेखमा जन्मेर सुुर्खेतमा अध्ययन गरेर हाल अमेरिकामा बस्दै आउकी जयन्ती थापा समाजसेवाका क्षेत्रमा कुनै नौलो नाम होइन । जयन्ती पछिल्लो समय आफ्नो कर्मले नेपालीहरु माझ चिर परिचित भइसकेकी छन् । समाजमा केही गर्नु छ भने भित्रैदेखि मनोभावना आउनु पर्छ । कसैको लेखासिकीमा वा लहलहैमा लागेर गरेको समाजसेवा दीर्घकालिन हुन सक्दैन ।

करिब एक दशकदेखि अमेरिकामा रहँदै आएकी जयन्तीले गरेका समाजसेवाका कारण कति अनाथ बबालबालिकाहरुले पढ्न पाएका छन् कति रोगीहरुले औषधी पाएका छन् भने कति वृद्धवृद्धा आमाबाबाहरुले न्यानो पाएका छन् ।

जयन्तीले गरेका कार्यहरुले उनलाई मात्र होइन अहिले दैलेखी, सुर्खेती चेली भनेर गर्व गर्न सक्ने स्थान बलियो बनाएको छन् । कुनै पनि समस्या प¥यो कि जयन्ती भनेर सम्झन्छन् समाजमा । त्यसैले त आजभोली सुखदुःखमा परेकाहरु भन्छन् छोरी हुन त जयन्ती जस्तै चेली हुन त जयन्ती जस्तै ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation