हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

कामना सेवा बिकास बैंकद्धारा ठाडा दह र अमराई प्रवेश द्वारमा ट्राफिक बोर्ड

ठाडा ।
अर्घाखाँची जिल्लाको ठाडाको दह र अमराई क्षेत्रको प्रवेश द्वारमा कामना सेवा बिकास बैंक शाखा कार्यालयले ट्राफिक बोर्ड राखेको छ । दह र अमराई प्रवेश द्वारमा कामना सेवा बिकास बैंक शाखा कार्यालय ठाडाद्वारा बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत ईलाका प्रहरी कार्यालय ठाडाको समन्वयमा ट्राफिक बोर्ड राखेको हो ।

विभिन्न सचेतना सम्बन्धी लेखिएका ट्राफिक बोर्ड राखिएको छ । कामना सेवा बिकास बैंक शाखा कार्यालय ठाडाले यहाँ बेला बेलामा विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation