हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

रानीमहल परिसरमा चैत २४–२६ गतेसम्म महिला भलिबल प्रतियोगिता हुने

पाल्पा ।
पाल्पाको रानीमहल परिसरमा सञ्चालन हुने राष्ट्रिय महिला बिच भलिबलको तयारी पूरा भएको छ। प्रतियोगिता चैत २४–२६ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा विभागीय टोलीका साथै सातै प्रदेशबाट खेलाडी सहभागी हुने आयोजक संस्था सञ्जय स्मृति प्रतिष्ठानकी अध्यक्ष निरोज मास्केले जानकारी दिए। करीब ३० लाख रुपैयाँको लागतमा आयोजना गर्न लागिएको प्रतियोगिताका विजेताले १ लाख नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

दोस्रो हुनेले ५० हजार तथा उत्कृष्ट खेलाडीले २० हजार पुरस्कार प्राप्त गर्नेछन्। ऐतिहासिक पर्यटकीयस्थल रानीमहलको प्रचारप्रसारमा टेवा पुर्‍याउने उद्देश्यले कालीगण्डकी नदी किनारमा खेलको आयोजना गरिएको मास्केले बताए। प्रतिष्ठानले एक दशकदेखि विभिन्न सामाजिक काम गर्दै आएको छ। सम्पूर्ण खेलाडीको २ लाख रुपैयाँ बराबरको बीमा समेत आयोजकले गरेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation