दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति                
समाचार :

गठबन्धनले लुम्बिनी प्रदेशमा चुनावी सभा गर्ने

बुटवल ।

सत्ता गठबन्धन दलले लुम्बिनी प्रदेशमा स्थानीय तहको निर्वाचनलाई लक्षित गरी प्रदेश स्तरीय संयुक्त चुनावी सभा गर्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेश स्तरीय चुनावी गठबन्धन दलहरुमा आवद्ध नेताहरुको उपस्थितिमा बुधबार बुटवलमा बसेको बैठकले स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न विभिन्न निर्णय गरेको छ ।

नेपाली काँग्रेस लुम्बिनीका सभापति अमरसिंह पुन, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिका अध्यक्ष सुदर्शन बराल, जनता समाजवादी पार्टी नेपालका लुम्बिनी प्रदेश अध्यक्ष अशोक कुमार यादव, राष्ट्रिय जनमोर्चाका प्रदेश उपाध्यक्ष बद्रे आलमले बैठक पछि जारी गरेको संयुक्त प्रेस विज्ञप्तीमा हाल सम्म जिल्लाले गरेको गठबन्धनको सकारात्मक पहलहरूलाई स्वागत गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation