वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने तिलौराकोटलाई राष्ट्रिय गौरवको योजनामा समाबेश गरी विश्व सम्पदासूचीमा सूचीकृत गरिने                
समाचार :

गोली प्रहार गरी सर्लाहीमा भारतीय नागरिकको हत्या

सर्लाही ।
सर्लाही सदरमुकाम मलंगवामा बुधबार साँझ गोली प्रहार गरी एक जनाको हत्या गरिएको छ । गोली कसले चलायो भन्ने खुल्न सकेको छैन ।
मलंगवा नगरपालिका–९ कृष्णामति माध्यमिक विद्यालयको कम्पाउन्डको पूर्वी भागमा गोली चल्दा भारतको सितामढी जिल्ला, कन्हौली थाना बिशनपुर आधार पञ्चायतको अन्दाजी ३५ वर्षीय इन्दल महतोको ज्यान गएको प्रहरीले जनाएको छ ।

मलंगवा बजारबाट पूर्वतर्फ मोटरसाइकलमा जाँदै गरेको महतो माथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट गम्भीर घाइते भएका महतोलाई प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation